दुईतिहाइको दम्भ गर्ने सरकार असफल : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै देउवाले दुईतिहाइको दम्भमा रहेको वर्तमान सरकारबाट कामको अपेक्षा गर्न नसकिने बताए । ‘वाइडबडी’ विमान खरिद प्रकरणमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको भन्दै उनले विमान खरिद प्रकरणका दोषीलाई सरकारले आवश्यक कानुन बनाएर कारबाही … Continue reading दुईतिहाइको दम्भ गर्ने सरकार असफल : देउवा